News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आरविवि मर्चेन्टले आयोजना गर्यो सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर...बाँकी

    प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास...बाँकी

    निबन्ध लेखन प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय विराटनगर उत्कृष्ट

    काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकको उपलक्ष्यमा आयोजना गरेको प्रोटेक्ट योर मनी, सेक्योर यार फियुचर विषयक निबन्ध प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत छात्रा श्रेया गुप्ता प्रथम भएकी...बाँकी

    ग्लोबल मनी विकः नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयद्वारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम

    काठमाडौं । ग्लोबल मनी विक २०२४ (चैत ५– ११) को अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । चैत ५ गते विराटनगर महानगरपालिका भित्र रहेका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी गराई...बाँकी

    हरिनगरामा कृषि विकास बैंकको विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न

    काठमाडौ । ग्लोबल मनि विकको अवसरमा कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि.मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक...बाँकी

    एनएमबि बैंकको सुनवल शाखाद्वारा विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान

    काठमाडौं । एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरेको छ । विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जनाएका...बाँकी

    सातवटै प्रदेशमा ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। सो अवसरमा क्यापिटलले प्लस २ तथा स्नातक...बाँकी

    समृद्धि फाइनान्सको विभिन्न शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल मनी विक २०२४ अन्तर्गंत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पोखरा शाखा बाट गुरुङ्ग महिला समुहका ४० जना महिलालाई, मधुवन...बाँकी

    हिमालयन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ५ देखि ११ गतेसम्म ग्लोबल मनी विकको उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित...बाँकी

    निप्स कैलालीको होलि मिलन कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी कैलालीद्वारा कैलालीको धनगढीमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुबिच भाईचारा सदभाव एवम् रंगहरुको पर्व होलिलाई आपसी सदभाव र भाईचारा अभिबृद्धी गर्ने उद्धेश्यले होलि...बाँकी