News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगदरहित सेवा सम्झौता

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठान बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी श्री उज्ज्वल ढुंगाना र सिद्धि...बाँकी

    इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८० मंसिर १५ गते शुक्रबारका दिन (तदनुसार १ डिसेम्बर, २०२३) बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वर काठमाण्डौँमा सम्पन्न भयो । उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको...बाँकी

    सिटिजन्स बैंकको सञ्चालकमा पूर्व सीईओ अर्याल

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट...बाँकी

    राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०मा कमायो साढे ८७ अर्ब, वार्षिक प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०मा साढे ८७ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनमा...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा घातक रोगबापतको दाबी रकम भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गाईघाट शाखाले घातक रोगबापतको दाबी रकम भुक्तानी गरेको छ। उदयपुरको त्रियुगा–१ जोगिदहमा मंसिर २ गते आयोजित एक कार्यक्रममा बीमित बलराम चौधरीलाई कम्पनीका शाखा प्रबन्धक कमला खबासले करकट्टा गरी बाँकी...बाँकी

    नेपाल रि इन्स्योरेन्सको कम्पनी सचिवमा प्रधान नियुक्त

    काठमाडौं. । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी कम्पनीको मूख्य प्रबन्धक समेत हुन्...बाँकी

    शिखर इन्स्योरेन्सले गर्यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो...बाँकी

    कम्प्युटर सुरक्षा दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरुले बैंकको नीतिअनुरुप कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् ।...बाँकी

    लाभांश पारित गर्न नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । नबिल बैंकले गत वर्षको लाभांश पारित गर्न आगामी पुस १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त सभा गर्न लागेको हो...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने भएको छ । बैंक र नयाँ बानेश्वर स्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी