News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । जाजरकोटको भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा नेपाल बैंकले आफ्नो...बाँकी

    ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका ६ पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन पाटन नगरपालिका प्रमुख गौरीसिंह रावलले गरे । नयाँ शाखाको सञ्चालनसँगै बैंकका शाखा कार्यालयको संख्या ३५१ पुगेको...बाँकी

    ‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव

    काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ (नविल स्कूल अफ सोसियल इन्टरपेनरसिप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस...बाँकी

    कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमा बापत ८ करोडको बीमा रकम भुक्तान

    काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य...बाँकी

    एनआईसी एशिया लघुबित्तको इटहरा शाखाले प्रहरी चौकीलाई दियो फलैचा

    काठमाडौं । मोरंगको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा रहेको एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाको शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकिलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ । इटहरा प्रहरि चौकिमा आज एक औपचारिक...बाँकी

    हिमालयन एभरेष्टले पायो दुईवटा अवार्ड

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शले विभिन्न दुई वटा अवार्डबाट सम्मान गरेको छ । उत्कृष्ठ लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर-नेपाल) र अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्डबाट हिमालयन...बाँकी

    लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

    काठमाडौं । लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न...बाँकी

    नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष...बाँकी

    नेको इन्स्योरेन्सको नाफा १५० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२...बाँकी

    हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखहरुमा छुट सुविधा दिने भएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज तथा जरिवाना)मा छुट दिने भएको हो । साविक प्राइम लाइफ, यूनाइटेड लाइफ र गुराँस...बाँकी