News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मुक्तिनाथ बैंकको ‘होली सप्ताह अफर’ ल्यायो

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफरअन्तर्गत चैत्र ६ गतेदेखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमा नै मुक्तिनाथ भिसा...बाँकी

    सिभिल लघुवित्तको सञ्चालकमा सुनिता आचार्य निर्वाचित

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । योसँगै सेयरधनीले गत आर्थिक वर्ष...बाँकी

    रुपन्देहीको तिलोत्तमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु

    काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको तिलोत्तमास्थित योगिकुटी हाटबजारमा क्यूआर कोड सेवा सुरु गरेको छ । उक्त सेवाको सुरुवात नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले गरेका हुन् । क्युआर कोड सेवा सुरु...बाँकी

    नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता

    काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर...बाँकी

    नेपाल बैंकसहित ४ बैंकले ठूलो खोला जलविद्युतमा २ अर्ब लगानी गरे

    काठमाडौं । नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएनसमेतको मुख्य लगानी रहेको संयुक्त ऊर्जा...बाँकी

    माछापुच्छ्रे बैंकको एकैसाथ चार स्थानमा क्युु.आर.कोड सेवा सुरु

    काठमाडौं । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका शुक्रबार देशका विभिन्न चारवटा व्यापारिक संघसंस्थाहरुमा क्युआर कोड सेवा सुरुवात गरेको छ । प्रदेश नम्वर २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद...बाँकी

    मेगा बैंक एडिबीको साझेदार बैंक बन्यो

    काठमाडौं । मेगा बैंक नेपाल एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको हो । दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पूर्ण...बाँकी

    इन्भेष्टमेन्ट बैंकको डिजिटल वालेट एप ‘थैली’ सेवा सुरु

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘थैली’ नामक डिजिटल वालेट सर्भिस ल्याएको छ । बैंकले ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली वालेट ल्याएको बताएको छ । राष्ट्र बैंकले...बाँकी