News Portal

  • धितोपत्र बोर्डद्वारा मुद्दति निक्षेपका लागि प्रस्ताव आह्वान

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७७
    ७३० पटक
    २ भदौ, २०७७

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा राख्न बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।
    बोर्डले सूचना जारी गर्दै एक वर्षे र छ महिने अवधिका लागि मुद्दति निक्षेपमा राख्नुपर्ने भएको भन्दै प्रस्ताव मागेको हो ।
    बोर्डले तीन दिनभित्र गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न ‘क’ बर्गका वाणिज्य बैंकहरुलाई भनेको छ ।

     

    प्रतिकृया दिनुहोस्