News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, प्रदेश

    छिमेक लघुवित्त २०औं वर्षमा प्रवेश

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड १९औं वर्ष पूरा २०औ वर्षमा प्रवेश गरेको छ । संस्था मंसिर ११ गतेबाट २०औं वर्षमा प्रवेश गरेको हो । संस्थाको यस सुखद घडीमा संस्थाले यस २० वर्षे यात्रामा...बाँकी

    मुक्तिनाथ विकास बैंकद्धारा अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि लागु हुने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको हो । यससँगैं अब बैंकको वेभसाइटबाट...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । सो संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख...बाँकी

    बीओकेबाट कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

    काठमाडौं । कर्मचारी संचय कोषबाट लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा...बाँकी

    कोरोना महामारीमा वित्तीय अवस्थाका सकारात्मक सूचकहरु

    काठमाडौं । कोरोना महाहारीले नेपाली अर्थतन्त्रको कैयौं क्षेत्रमा नकारात्मक प्रभाव देखिए पनि समग्र देशको वित्तीय अवस्थामा भने चमत्कारिक सकारात्मक सूचकहरु देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको देशको...बाँकी

    बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्री गर्ने

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले १६ हजार ९ सय ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो बताएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम...बाँकी

    ज्योति बैंकको ग्राहकले खल्ती वालेटमा लिंक गर्दा बोनस पाइने

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने...बाँकी

    मनकामना केबुलकार २२ औं वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश 

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ । २३औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै...बाँकी

    माछापुच्छ्रे बैंक र होटलबीच ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन)बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुरुप माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरुले दुईवटै तारेहोटलको...बाँकी

    ४६ लघुवित्तमध्ये कसले खुद नाफा कति कमाए र कुन घाटामा गए ?

    काठमाडौं । विपन्न वर्गलाई वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालनमा रहेका ‘घ’ वर्गका लघुवित्तले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म कूल ४६ लघुवित्तले चालु...बाँकी