News Portal

  • छिमेक लघुवित्त २०औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७७
    २०४६ पटक
    ११ मंसिर, २०७७

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड १९औं वर्ष पूरा २०औ वर्षमा प्रवेश गरेको छ । संस्था मंसिर ११ गतेबाट २०औं वर्षमा प्रवेश गरेको हो ।
    संस्थाको यस सुखद घडीमा संस्थाले यस २० वर्षे यात्रामा सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्नुहुने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, शेयरधनी, कर्मचारीलगायत शुभचिन्तकहरुप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्