काठमाडौं । कामना सेवा विकास बैंकले थप ३ स्थानमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्क निर्माण गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मध्यपुर ठिमी न।पा। वडा नं।१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न आर्थिक सहयोग गरेको हो । बैंकले...बाँकी
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच सोमबार एक सम्झौता भएको छ । बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट...बाँकी
काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ ।...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पामा नयाँ शाखा शुभारम्भ गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते उक्त शाखाको उद्घाटन गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल,...बाँकी
काठमाडाैं । अब माेबाइल भुक्तानी एप खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका साथै ग्राहकहरुले बीमा प्रिमियम तिर्दा १० प्रतिशतसम्मकाे क्यासब्याक पनि पाउने भएका छन् । प्रयोगकर्ताले १०...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पुरा गरेको छ । यस अवसरमा बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता’ योजना संचालनमा ल्याएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा...बाँकी
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटनाका कारण मुत्यु भएकोले बैंकले...बाँकी
काठमाण्डौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी) बीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एनडीपीसीका...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा..बलराम...बाँकी