News Portal

  • हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७८
    ८६४ पटक
    १५ फागुन, २०७८

    काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
    मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार मानेर गरिएको हो ।  यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।

     

    प्रतिकृया दिनुहोस्