News Portal

  • मञ्जुश्री फाइनान्सको कम्पनी सचिवमा शाक्य नियुक्त

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
    ६२९ पटक
    २२ वैशाख, २०७९

    काठमाडौं । मञ्जुश्री फाइनान्सको कम्पनी सचिव परिवर्तन भएका छन् । कम्पनीको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रबन्धक रहेका विकाश राज शाक्यलाई आज बैशाख २२ गते बिहीवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्