News Portal

  • गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राईभरटोलमा

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७९
    ६९६ पटक
    १६ जेठ, २०७९

    काठमाडाैं । गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ ।
    ‘एक्सेस टु अल’ मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले नयाँ शाखा संचालनमा ल्याएकाे हाे ।
    गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्