News Portal

  • रातो मच्छिन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०७९
    ६४३ पटक
    १९ जेठ, २०७९

    काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले रथ तान्ने भक्तजनहरुलाई २०० थान वितरण गरेको छ । बैंकको कुमारीपाटी शाखाले भक्तजनहरुलाई टिसर्ट वितरण गरेको हो ।
    बैंकले भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरणको व्यवस्था पनि गरेको थियो ।
    यस बैंकलाई मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्