काठमाडौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले प्रत्येक वर्ष देशका विभिन्न...बाँकी
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारबाट उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको जनाएको छ । समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर...बाँकी
काठमाडौं । नेसनल इन्स्योरेन्सले भुक्तानी हुन बाँकी दाबीहरु फरख फारख गर्न आउन बीमितहरुलाई सूचित गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीबाट जारी बीमालेखको भुक्तानी हुन बाँकी दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको हो।...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २० गते मेघा हस्पिटल सानेपा, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले मिति अब २०८३ असार २० गते सम्म समृद्धि मोबाइल बैकिङ्ग र...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार ११ गते क्यापिटल हस्पिटल बागबजार, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले २०८१ असार १२ देखि २०८३ असार ११ गते...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सूचना जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको...बाँकी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य पुनः नियुक्त भएका छन् । आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेको हुँदा कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले साउन १...बाँकी
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । कम्पनीले हाल विद्यमान संस्थापक...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी...बाँकी
काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण,कम्पनी वा संगठित संस्थाका लागि बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले संस्थापक...बाँकी