News Portal

  • लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर विक्री गर्ने

    आर्थीकसंसार संवाददाता३ असार, २०७९
    २३९ पटक
    ३ असार, २०७९

    काठमाडौं । लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।
    बैंकले तोकिएको समय अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्