News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटाैडाकाे कालिज गार्डेन इको रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता३ असार, २०७९
    २०८ पटक
    ३ असार, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हेटौडाको कालिज गार्डेन इको रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र होटलबीच शुक्रबार यस्तो सम्झौता भएको हो ।
    यस सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    महालक्ष्मी विकास बैंकले कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्