काठमाडौं । रिलायबल नेपालले प्रस्तावकको मृत्यु पछि राइडर पोलिसी अन्तर्गत पर्न जाने १० लाख बराबरको मृत्यु दाबी भुक्तानी गर्ने भएको छ । उक्त रकम बीमितले बीमा अवधि कायम रहुन्जेलसम्ममा पाउने छन् । कम्पनीले MIB / PWB अन्तर्गत उक्त रकम दाबी भुक्तानी गरेको हो । कम्पनीले मिर्चैया शाखाबाट बाल शुलभ जीवन बीमा खरिद गरेका रुसी शाह र खुसी शाहको प्रस्तावक रामेश्वर शाहको मृत्यु भए सँगै यस्तो दाबी भुक्तानी दिएको हो ।
शाहको कालगतिबाट मृत्यु भए सँगै बीमालेखमा उल्लेख गरिएको शर्त बमोजिम मासिक आय र बीमाशुल्क छुट बापत उक्त रकम दाबी भुक्तानी गरिएको हो । शाहले आफु प्रस्तावक बसि रुसी र खुसीको ५/५ लाख रुपैयाँ बीमाङ्कको बीमा गरिदिएका थिए ।
बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा यथासिघ्र उक्त रकम भुक्तानी गरिएको मिर्चैया शाखा प्रवन्धक सुरेन्द्र प्रसाद शाह बताए ।
प्रस्तावकको मृत्यु पछि रिलायबलले गर्यो दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता२४ असार, २०७९
२४ असार, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न