काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो ।...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्म २० करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको...बाँकी
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्यचौकी चिमडीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा बर्जु गाउपालिका...बाँकी
काठमाडौं । सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालकै सबैभन्दा ठुलो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बीमा’को औपचारिक उद्घाटन गरेका छन् । सञ्चार मन्त्री कार्कीले आज होटल मेरीयेटमा आयोजना भएको एक विशेष कार्यक्रममा मेरो बीमाको वेवसाइट www.merobeema.com.np को उद्घाटन...बाँकी
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी C31 लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ...बाँकी
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ । लन्चको बारेमा बोल्दै शाओमी नेपालका...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आरधना मल्लको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । संस्थापक शेयर...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अध्यक्ष प्रदिप जंग पाण्डेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले पाण्डेलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले नियुक्ति...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५२ लाख ५५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको परिवारलाई सो रकम भुक्तानी...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख...बाँकी