News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सिभिल बैंकको १०२औं एटिएम चितवनको सौराहामा

    काठमाडौं । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहाचोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घघाटन रत्ननगर नगरपालिका वडा नं ६का अध्यक्ष किरण महतो र होटेल...बाँकी

    खाद्यले नवमीको दिनसम्म खसीबोकाको बिक्री गर्ने

    काठमाडौं । सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी...बाँकी

    दशैंको विदामा पनि लुम्बिनी जनरल इन्स्योरेन्सले सेवा दिने

    काठमाडाैं । लुम्बिनी जनरल इन्स्याेरेन्सले दशैंको विदामा पनि बीमा सेवा दिने भएकाे छ । कम्पनीले असाेज १५ गतेदेखि २२ गतेसम्म विदा रहेपनि  बीमाकाे सुविधा फाेनमार्फत दिने भएकाे हाे । कम्पनीले यसकाे लागि १२ जना कर्मचारीकाे...बाँकी

    नेपाल लाइफको कल सेन्टर दशैंको विदामा पनि संचालनमा रहने

    काठमाडाैं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक)...बाँकी

    राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मन घिमिरे नियुक्त भएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत घिमिरे राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।...बाँकी

    मञ्जुश्री फाइनान्सको शाखा कुमारीपाटीमा विस्तार

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५,कुमारीपाटीमाआफ्नो २७ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि...बाँकी

    इटहरीमा बेष्ट फाइनान्सको नयाँ शाखा संचालन

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको इटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ । इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको...बाँकी

    इसेवाले ल्यायो दशैंको उमङ्ग, डिजिटल सपिङ्गसँग उपहार योजना

    काठमाडौं । इसेवाले नेपालीहरूको महान चार्ड दशैंको उपलक्ष्यमा ‘दशैंको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैंको अवसर पारेर इसेवाले यस्तो योजना...बाँकी

    युनाइटेड इन्स्योरेन्सले माग्यो डेपुटी सीइओको लागि आवेदन

    काठमाडौं । युनाइटेड इन्स्योरेन्सले डेपुटी सीइओको लागि आवेदन मागेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटी सीइओको लागि आवेदन मागेको हो । कम्पनीको अनुसार यस पदको लागि आवेदन दिने व्यक्तिले बीमा, व्यवस्थापन, फाइनान्स, अर्थशास्त्र, कानुन वा इन्जिनियरिङमा...बाँकी

    दशैंभर तीन प्रकारको सेवा दिँदै आईएमई जनरल इन्स्योरेन्स

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दशैंभर विभिन्न प्रकारको बीमा सेवा दिने भएको छ । दशैंको अवसरमा असोज १६ गतेदेखि २१ गतेसम्म शाखा बन्द भएपनि इन्स्योरेन्सले भने भर्च्युअल रुपमा बीमालेख, बीमादावी र औषधोपचार बीमा दावी सम्बन्धमा...बाँकी