News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    ६ वर्षमा ६९ गुणाले बढ्यो कृषि तथा पशुपंक्षी बीमाको जोखिम बहन

    काठमाण्डौं । नेपाल सरकारले कृषि तथा पशुपंक्षी बीमालाई उच्च प्राथमिकतामा राखेर अनुदान उपलब्ध गराउन थालेकोमा ठूला व्यवसायीक घरानाले समेत कृषि बीमाबाट लाभ लिन थालेपछि यसको आकार बिस्तार गरेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष...बाँकी

    बीमा विधेयकसँगै तीन वटा विधेयक प्रमाणिकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गरेकी छिन् । भण्डारीले असोज २३ गते मात्रै बीमा विधेयकसहित तीन वटा विधेयक प्रमाणिकरण गरेकी हुन् । आइतबार मात्रै बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको...बाँकी

    आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेमा लघुवित्तको शेयर कारोबार रोक्का भएको हो । असोज १४ गते एक कार्यक्रमकाबीच...बाँकी

    कृषि उद्यमको लागि अमेरिकाले लक्ष्मी बैंकमार्फत् रु.६ अर्ब लगानी गर्दै

    काठमाडौं। नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर(५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ । लघु तथा मझौला...बाँकी

    बालबालिकाले दशैंमा पाएको दक्षिणाको उपयोगः बैंकमा बचत गर्दा समग्र अर्थतन्त्रमा टेवा !

    काठमाडौं । दशैमा मान्यजन तथा ठुलावडाहरुको हातबाट टिका, जमरा र दक्षिणा लिने गरिन्छ । विशेष त दशैं चार्ड भन्ने वित्तिकै खुशीको चार्ड पनि भन्ने गरिन्छ । दशैमा पैसाको विषयलाई लिएर बालबालिकाहरु दशै आउनुभन्दा अघिदेखि नै...बाँकी

    निक्षेप सुरक्षण काेषले बडा दशैंको अवसरमा ल्यायाे “काजी बाको रुपैयाँ”

    काठमाण्डौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बडा दशैंको अवसरमा “काजी बा को रुपैयाँ ” यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँग मात्र निक्षेप तथा कर्जाको...बाँकी

    कात्तिक १ गते देखि लागू हुने चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा बीमा सम्बन्धी यस्ताे छ व्यवस्था

    काठमाण्डौंं । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेबाट लागू हुने गरी जारी गरेको चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा चालू पूँजी कर्जा प्रवाहमा समेत बीमा अनिवार्य गर्नुपर्ने प्रावधान उल्लेख गरेको छ । व्यापारिक संस्था तथा उद्योगहरूलाई...बाँकी

    लोपोन्मुख समुदायकी बिमला हायुले जन्मदिनको अवसरमा आमालाई दिइन् बीमा पोलिसी उपहार

    काठमाडौं । लोपोन्मुख समुदायकी बीमला हायुले आमाको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । छोरी बिमला हायुले आज आमा नेक कुमारी हायुलाई नेपाल लाइफको जीवन ज्योति बीमा पोलिसी उपहार दिएकी हुन् । नेपालको लोपोन्मुख...बाँकी

    डिप्रोक्स र आदर्श लघुवित्तले गरे प्राप्ति सम्बन्धि सम्झौता

    काठमाडौं । डिप्रोक्स र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति सम्बन्धि सम्झौता भएको छ। हिजो असोज १४ गते एक कार्यक्रमकाबीच डिप्रोक्सले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष...बाँकी

    नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको...बाँकी