News Portal

  • राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७९
    ३६१ पटक
    १३ असोज, २०७९

    काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मन घिमिरे नियुक्त भएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत घिमिरे राष्ट्रिय बाणिज्य बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।

    प्रतिकृया दिनुहोस्