News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी पौने तीन अर्ब नाघ्यो

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १५.२६ प्रतिशत लाभांश पारित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न १४औं वार्षिक साधारणसभाले १४.५० प्रतिशत बाेनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेकाे हाे । यससँगै कम्पनीका सेयरधनीले...बाँकी

    दसैंँको लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

    काठमाडौँ । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार,...बाँकी

    आइएमई दसैँ अफर; चौथो हप्ताको नतिजा घोषणा

    काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको...बाँकी

    एनएलजीका सुनिल बल्लभको कार्यकाल दोहोर्याउन बीमा समितिले दियो स्वीकृति

    काठमाडौं । बीमा समितिले एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको कार्यकाल थप्नको लागि स्वीकृति प्रदान गरेको छ । पन्तलाई थप एक कार्यकालका लागि अनुमति दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी...बाँकी

    सानिमा र जनरलको विशेष साधारणसभा सम्पन्न, शेयरधनीहरु सँग लिए मर्जरको अन्तिम स्वीकृति

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेका छन् । दुबैले मर्जरको विशेष प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेका छन् । सानिमा र जनरलले आज छुट्टा छुट्टै विशेष साधारणसभा आह्वान गरेका...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले बृहत जीबन बीमा अभिकर्ता तालिम, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गत आर्थिक वर्षमा बिभिन्न बिधामा उत्कृष्ठ ब्यबसाय गरेबापत अभिकर्ताहरुलाई...बाँकी

    प्रभु लाइफद्धारा बीमा वापतको दाबी रकम हस्तान्तरण

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गद्धारी नगरपालिका–४ गोठीवाङका सुस्मा सार्कीका श्रीमान रुक बहादुर सार्कीको परिवारलाई दाबी रकम दिएको हो । सार्कीले २०७७ मंसिर २८ गते प्रभु लाइफ...बाँकी

    बडा दसैँमा एससीटीको बडा छुट अफर

    काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्युआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको सु–अवसरमा बडा छुट अफर सार्वजनिक गरेको छ । यस अवसरअन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको...बाँकी

    एनएलजी इन्स्योरेन्सको सीईओमा पुन: पन्त

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त दोहोरिने भएका छन् । बीमा समितिले मंगलबार पन्तलाई दोस्रो कार्यकालका लागि स्वीकृति दिएको हो । कम्पनीको संचालक समितिको बैठकले पन्तलाई पुन: सीईओ पदमा दोहोर्याउने...बाँकी

    सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पारित, एकीकृत कारोबारलाई खुल्यो बाटो

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सानिमा जनरल इन्स्योरेन्सको मंगलबार बसेको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै अब दुई कम्पनीलाई एकीकृत कारोबार...बाँकी