News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट

    एनसीसी र कुमारी बैंककाे सेयर कारोबार राेक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरिएको छ । सोमबार (असोज १० गते) एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएसँगै असोज ११ गते...बाँकी

    इसेवा मार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट पाइने

    काठमाडौं ।  इसेवा मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म छुट पाइने भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता...बाँकी

    सुर्या लाइफको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न

    काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन कैलालीको अत्तरिया स्थित ग्रिन गोदावरी रिसोर्टमा सम्पन्न गरेको हो । सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको...बाँकी

    ज्योति लाइफ छैठौं वर्षमा‌ प्रवेश, रु.१० अर्ब लगानी, रु.६ अर्बको बीमा कोष

    काठमाडौं। नेपालमा जीवन बीमा योजनासँगै घातक रोगविरुद्ध रक्षावरणको समेत रोज्न सकिने सुविधा पहिलो पटक ल्याएको ज्योति लाइफ इन्स्योरेन्सले शनिबार पाँचौं वार्षिकोत्सव मनाएको छ। पछिल्लो समयमा सूर्या लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको ज्योति लाईफ इन्स्योरेन्सले कम्पनीको...बाँकी

    एशियन लाईफको सुदूरपश्चिम स्तरिय बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न

    धनगढी। एशियन लाईफ इन्स्योरेन्सको सुदूरपश्चिम स्तरिय बिजनेश एक्सिलेन्स अवार्ड समारोह होटल रुबसमा शनिबार सम्पन्न भएको छ। दुई दिनसम्म संचालन भएको समारोहमा एशियन लाईफ इन्स्योरेन्सको सुदुरपश्चिम पश्चिमका ६ वटा शाखा र मातहतको उपशाखा अन्तर्गत कार्यरत‌ उत्कृष्ट...बाँकी

    सुर्या लाईफ इन्स्योरेन्सको कर्णाली प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न

    काठमाडौं । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जको होटल सिद्दार्थ भ्यु मा कर्णाली प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा कर्णाली प्रदेशका शाखाले गरेको त्रिवर्षिय अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै...बाँकी

    कुमारी क्यापिटल लिमिटेडद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण...बाँकी

    कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच सम्झौता

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले “वे टु लिस्टिङ” सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचीकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको व्यहोरा सुचित गराउँदछौं...बाँकी

    मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न

    काठमाडौं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार दिउँसो ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो ।...बाँकी

    रियलमीको “उत्सवको बहार, हरेक दिन उपहार”

    काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । यहि असोज १० गते ००ः०० बाट realmecampaigns.com  मा शुरु हुने...बाँकी