काठमाडौं । नेपाल टेलिकमको कार्य सुस्ततामा नियामक निकाय र तालुकदार निकायले प्रश्न उठाएका छन् । आइतबार नेपाल टेलिकमकाे १९औं वार्षिकोत्सव कार्यक्रममा आफ्ना धारणा राख्दै नियामक तथा तालुकदार निकायले टेलिकमको काममा सुस्सता आएको बताएका हुन् ।...बाँकी
काठमाडौं । मेट लाइफ फाउन्डेसनले पौरखी नेपाललाई नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार अमेरिकी डलर सहयोग गरेको छ । फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थान बिरगंज शाखाले तीन दिने जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । संस्थानले यहि माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिने जीवन बीमा अभिकर्ता सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको हो...बाँकी
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले लाभांश बिनै चैत ६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो । सभा ब्याङक्वेट...बाँकी
काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज (२०७९ माघ २२ गते) सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा....बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको निधन भएको छ । आइतबार बिहान ८ बजे ९७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि बिरामी रहेका प्रथम गभर्नर राणा...बाँकी
काठमाण्डाै । दुबईकाे आबुधावीमा कार्यरत सिराहाका एक यूवकले भाग्यशाली चिठ्ठावापत ८२ कराेड नेपाली रुपैयाँ पुरस्कार हात पारेका छन् । बिग लटरीले जारी गरेकाे चिठ्ठाकाे भाग्यशाली विजेताकाे शुक्रबार छनाैट गर्ने क्रममा सिराहामा यूवक रंजीत कुमार पालकाे...बाँकी
काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरी पर्वतमा निर्माण गरिएको चन्द्रागिरी हिल्सको भ्रमण गर्नुभएको छ । शनिबार बिहानै त्यहाँ पुग्नुभएका मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै देशभरिका विभिन्न स्थानमा फरक–फरक समय स्थानमा उक्त तालिम प्रदान गर्न लागेको जनाएको...बाँकी
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ७५ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयरको न्यूनतम मूल्य ७०६ रुपैयाँ तोकेको छ । आवेदकले सो...बाँकी