News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    मर्जरको अन्तिम चरणमा पुगेका सानिमा र रिलायन्स लाइफका सर्वाधिक ठुला लगानीकर्ता यी हुन्

    काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफले मर्जरको विशेष प्रस्ताव यहि फागुन १२ गते साधारणसभाबाट पारित गर्दै छन् । दुबै कम्पनीका आधारभुत प्रमुख शेयरधनी बैंक रहेका छन् । सानिमा लाइफमा एनआरएनको लगानी रहेको छ भने...बाँकी

    नेशनल लाइफ ३६ औं वर्षमा प्रवेश, आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३६ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज भन्दा ३६ वर्ष अगाडी अर्थात २०४४ फागुन १० गतेदेखि बीमा व्यवसाय शुभारम्भ गरेको थियो । सुरुमा जीवन र निर्जीवन दुबै...बाँकी

    सुर्याज्योती लाईफ गण्डकी रिजनद्धारा पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सुर्याज्योती लाईफ इन्स्योरेन्स गण्डकी रिजन कार्यालायले पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त क्षेत्रका अभिकर्ता र एजेन्सी म्यानेजरको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जोनल हेड किरण गौतम, प्रदेश प्रमुख...बाँकी

    एउटा ऋणीले एउटा मात्रै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिना धितव सामुहिक जामानीमा वा धितोका सुरक्षणमा लघु कर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्रै लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । एउटै ऋणीले २० औ...बाँकी

    एनआईसी एशिया लघुवित्तको प्रभावकारी फिल्ड व्यस्थापन तालिम सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश (क) कार्यालयले त्यस प्रदेश अन्तर्गतका शाखामा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । उक्त कार्यालयले चरणबद्ध...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश गरेको छ । नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ फागुन १० गतेदेखि ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा...बाँकी

    विद्यालयको पाठ्यक्रममा बीमा समावेश गर्न नगरपालिकाले पहल गर्ने : सुन्दरबजार नगरपालिका

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेश, लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम...बाँकी

    एजेण्ट कमिशन बढेसँगै आम्दानी खुम्चिंदा प्रभु मनि ट्रान्सफर घाटामा

    काठमाण्डाै‌ं। प्रभु समूहले संचालन गरिरहेकाे विप्रेषण कम्पनी मनि ट्रान्सफर प्रालिकाे कमिशन आय गत आर्थिक वर्षमा १२ प्रतिशतले खुम्चि‌ंदा घाटा व्यहाेर्नु परेकाे छ। विप्रेषण आप्रवाहमा गिरावटसँगै नयाँ प्रतिस्पर्धी कम्पनीकाे प्रवेशका कारण गत दुई आर्थिक वर्षमा क्रमशः...बाँकी

    आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता

    काठमाडौं । आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने छन् । सम्झौतापत्रमा आइएमई पेको तर्फबाट प्रमुख...बाँकी

    नेपाल टेलिकमको सह-प्रवक्तामा उपप्रबन्धक भट्टराई

    काठमाडौं । नेपाल टेलिकमले सह-प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह-प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज(मंगलबार) जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ...बाँकी