काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थान लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त सा आगन्तुक रिसोर्ट भ्यूटावर मार्ग धुलिखेलमा सम्पन्न भएको हो ।
कम्पनीले उक्त सभाबाट हाल कायम चुक्ता पुँजीको ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमाथि छलफल गरि पारित गरेको छ । साथै लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।
साथै सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्तिको प्र्रस्ताव पनि पारित गरेको छ । उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले पारित गरेको छ ।
महिला लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित
आर्थीकसंसार संवाददाता२१ फागुन, २०७९
२१ फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान