News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढोस् : रामकृष्ण मानन्धर

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०७९
    २४० पटक
    २९ फागुन, २०७९

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढ्न शुभकामना दिएका छन् ।सोमबार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारमा उनले यस्तो बताएका हुन् ।
    उनले बीमा प्राधिकरणले तोकेको दई अर्ब ५० करोड पूँजी पुर्याउन मर्जको बाटो रोज्ने क्रममा मिल्दोजुल्दो कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स पाएपछि मर्जमा गएको बताए ।
    उनले दुई कम्पनी तोकिएको समयभन्दा अघि मर्ज हुन सफल भएको पनि बताए ।

     

    प्रतिकृया दिनुहोस्