आर्थीकसंसार संवाददाता२९ फागुन, २०७९
२९ फागुन, २०७९काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बचत खाता परिर्वतन गरेको छ । बैंकले एक सुचना जारी गर्दै आफ्नो संचालित सिद्धार्थ स्वर्णिम बचत खाता सिद्धार्थ प्लाटिनम बचत खातामा परिवर्तन गरेको जनाएको छ । बैंक खातको नाम परिवर्तन भए पनि खाता नम्बर चाँही परिवर्तन नहुने बैंकले जनाएको छ ।