News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    आइएमई लाइफको प्रिमियम ३ पेमेन्ट गेटवेबाट भुक्तानी गर्दा क्यास ब्याक पाइने

    काठमाडौं । आइएमई लाइफको प्रिमियम पुस महिनाभरि अनलाइन मार्फत भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ । कम्पनीले आफ्ना बीमितहरुको सेवा सुविधालाई मध्यजनर राख्दै यस्तो अफर ल्याएको हो । बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले डिजिटल भुक्तानीका माध्यमहरु...बाँकी

    नेशनल लाइफ एइआरएम अर्वाड फर कर्पोरेट एक्सिलेन्ट २०२२ बाट सम्मानित

      काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले “कर्पोरेट उत्कृष्ट पुरस्कार“पाएको छ । कम्पनीले बेष्ट म्यानेज्ड अवार्ड २०२२ पटि पुन प्रतिष्ठित अवार्ड जित्न सफल भएको हो । हिजो सम्पन्न भएको मेगा इभेन्टमा प्रतिष्ठित द एइआरएम अर्वाड...बाँकी

    तुल्सीपुरमा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

    काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालन गरेकाे कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८०...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...बाँकी

    बीमाका सीईओलाई प्राधिकरणको निर्देशन : शङ्कास्पद कारोबार रोक्न कानूनको बाटो लाग्नुस्, तर्कवितर्क नगर्नुस्

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई बीमा क्षेत्रको शङ्कास्पद कारोबार रोक्न कानून बमोजिम लाग्न निर्देशन दिएका छन् । सिलवालले शङ्कास्पद कारोबार नियन्त्रणका लागि तर्कवितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर कानून बमोजिम काम...बाँकी

    हुन्डाइ कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’- सुपथ मूल्यमै हेभि एक्जाभेटर !

    काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ ।...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ। कम्पनीको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार नेप्सेले फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका...बाँकी

    सगरमाथा इन्स्योरेन्सकी संचालक शोभा श्रेष्ठले दिइन् राजीनामा

    काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् । कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस ६...बाँकी

    यूनियन लाइफको लाभांश घोषणा

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...बाँकी

    सूर्यज्योति अब अझ बृहत, सबल र बिशाल

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य उद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार...बाँकी