काठमाडौं । लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको बैशाख १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षको लागि सिइओमा नियुक्त गरेको हो । यस अघि श्रेष्ठ...बाँकी
काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ । दुई कम्पनीले मंगलबार बोर्डबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएको हो । यी दुबै कम्पनीले आइजीआई...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ औँ साधारणसभा बोलाएको छ । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते बिराटनगर स्थित होटेल हैरिसनमा सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९...बाँकी
काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बिमा’ नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी...बाँकी
काठमाण्डाैं । कर्मचारी संचय काेषले दुर्घटनामा परी ज्यान गुमाएका संचयकर्ताकाे आश्रित परिवारजनलाई राहतस्वरुप ३६ लाख रुपैयाँ नगद वितरण गरेकाे छ। काेषले १८ जना मृतककाे परिवारलाई जनही २ लाख रुपैयाँकाे दरले कूल ३८ लाख रुपैयाँ वितरण...बाँकी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुर स्थित नशा रहित समाज नेपालु (उपचार केन्द्र) लाई सहयोग गरेको छ । बैंकले केन्द्रलाई बहूद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान...बाँकी
काठमाडौं । “समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा आज नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङले राजीनामा दिएका छन् । गुरुङले व्यक्तिगत कार्यव्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधीको रुपमा समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गुरुङको राजिनामा स्वीकृत...बाँकी
काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । देवकोटालाई कम्पनीले आगामी ४ वर्षको लागि संचालकमा नियुक्त गरेको हो...बाँकी
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आगामी बैशाख २५ गते विशेष साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा उक्त सभा बोलाएको हो । सभाले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने...बाँकी