News Portal

  • सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८०
    २३५ पटक
    १२ वैशाख, २०८०

    काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् ।
    कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
    देवकोटालाई कम्पनीले आगामी ४ वर्षको लागि संचालकमा नियुक्त गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्