News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल राष्ट्र बैंकबाट सम्मानित भयो एसबिआई बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट एसबिआई बैंक सम्मानित भएको छ । नेपाल एसबिआई रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको हो । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिक उत्सव समारोहको अवसर बिहीबार गरिएको कार्यक्रममा...बाँकी

    नेपाल टेलिकमद्वारा आईसीटी डे अफर उपलब्ध

    काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ ९ल्बतष्यलब िक्ष्ऋत् म्बथ द्दण्द्दघ० को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर क्ष्ऋत् म्बथ इााभच अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र...बाँकी

    नमस्ते पे को नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्ति

    काठमाडौं । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८० वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नुभएको । १५ बैशाख, २०८० मा नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा प्रविणराज पोखरेललाई कम्पनीको नयाँ...बाँकी

    आशा लघुवित्तको जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले जोखिम तथा फिल्ड व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरेको छ । कम्पनीले आफ्ना कम्पनीका कर्मचारीलाई कार्य संचालन जोखिम तथा फिल्ड व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरेको हो । संस्थाले शाखा कार्यालयमा...बाँकी

    एनएमबि लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

    काठमाडौं । एनएमबि लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पोखरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनश शेयर र ०.५२६३ प्रतिशत नगद...बाँकी

    नेशनल माइक्रोफाइनान्सको ९औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा धादिङको धादिङ क्रिक रिसोर्टमा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर बितरण गर्ने...बाँकी

    नेपाल राष्ट्र बैंकको एकीकृत परिपत्र २०७९ संशोधन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ । यस परिपत्रमा विदेशी विनिमय...बाँकी

    सूर्य ज्याेती लाईफले पनि काठमाण्डाैंमा कार्यालयका लागी घरजग्गा खरिद गर्दै

    काठमाण्डाै‌ । सूर्य ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले आफ्नै कार्यालय भवन निर्माणका लागी काठमाण्डाै‌ं उपत्यकाभित्र जग्गा खरिद गर्ने भएकाे छ। इन्स्याेरेन्सले केन्द्रीय कार्यालय प्रयाेजनका लागी २५ देखि ४८ आना क्षेत्रफल जग्गा वा याे बराबरकाे क्षेत्रफलभित्र रहेकाे...बाँकी

    प्राइम, गुराँस र युनियनले ल्याए स्वेच्छिक अवकास योजना, अधिकतम २८ महिनासम्मको तलब पाउने

    काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुको सम्मानजक विदाइका लागि भिआरएस सुविधा ल्याएका छन् । मर्जर पछि तीन कम्पनीका कर्मचारी एक हुँदा...बाँकी

    नेप्सेमा कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले कामना सेवा विकास बैंकको बोनस सेयर मुल्य समायोजन गरेको हो । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने...बाँकी