News Portal

  • अजोड इन्स्योरेन्सका संचालक गुरुङले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८०
    ३१२ पटक
    १२ वैशाख, २०८०

    काठमाडौं । अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङले राजीनामा दिएका छन् । गुरुङले व्यक्तिगत कार्यव्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधीको रुपमा समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् ।
    कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गुरुङको राजिनामा स्वीकृत गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्