News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनओजी (एन्टर्क ओनर्स ग्रुप) महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

    काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत वैशाख ९ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड...बाँकी

    आईएमई  लिमिटेडको साधारण शेयर(आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल लिमिटेड नियुक्त

    काठमाडौं । आईएमई  लिमिटेडको साधारण शेयर(आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका...बाँकी

    अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा रु. ५० बोनसमा निरन्तरता

    काठमाडौं | आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ। संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल...बाँकी

    आइसिएफसी फाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

    काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेड र लुँखुसि माँ पुच, ललितपुर तथा तिलगंगा नेत्र प्रतिष्ठानको सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार ललितपुर महादेव मंदिर परिसरमा आँखा शिविर सम्पन्न भएको हो । उक्त आँखा शिविर...बाँकी

    नेको इन्स्योरेन्सले भुक्तानी गर्यो ७० प्रतिशत बढी दाबी, कृषिको मात्रै १० करोड बढी

    काठमाडौं । नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा तीव्रता देखिएको छ । नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कूल १ अर्ब २७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा थपिएका सहित...बाँकी

    आईएमई लाईफले दियो सम्पति शुद्धिकरण सम्बन्धी तालिम

    काठमाडौं । आईएमई लाईफले सम्पति शुद्धिकरण सम्बन्धी वित्तिय लगानी निवारण तालिम प्रदान गरेको छ । आईएमई लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ ।...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पन्त नियुक्त

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा बिजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको बैशाख ६ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र विज्ञ संचालक पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, सुकेधारा काठमाडौं बस्ने...बाँकी

    आइएमई लाइफको सातै प्रदेशमा सम्पति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । यसै सिलसिलामा मिति २०८० बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेको...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित गरेको २ दशमलव ४० प्रतिशत बोनश शेयर धितोपत्र...बाँकी

    समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको चैत २८ गते बसेको संचालक समितिको बैंकको निर्णयले बैशाख १ गतेबाट लागु हुनेगरी आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंलाई...बाँकी