News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनआईसी एसिया लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७५...बाँकी

    नेरुडे लघुवित्तको विशेष साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

    विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभो विराटनगरको उद्योग संगठन मोरङ्गमा आइतवार सम्पन्न भएको हो । डा.भेष प्रसाद धमलाको अध्यक्षतामा सम्पन्न भएको सभाले मर्जर सम्बन्धिको प्रस्ताव...बाँकी

    “मौलाकाली केवलकारको औपचारिक उद्घाटन वैशाख १८ मा प्रधानमन्त्री प्रचण्डबाट”

    काठमाडौं | मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको...बाँकी

    निर्जीवन बीमाका लागी लुम्बिनी प्रदेश दाेश्राे ठूलाे बजार हुँदा तेश्राेमा कुन प्रदेश?

    काठमाण्डाै‌ । निर्जीवन बीमा कम्पनीकाे लागी बागमती प्रदेश बाहेकका सात प्रदेशमध्ये काराेबारका हिसाबले लुम्बिनी प्रदेश सबैभन्दा आकर्षक रहेकाे छ। निर्जीवन बीमा कम्पनीकाे कूल व्यापारकाे करिब ९‍‍‍.३४ प्रतिशत हिस्सा लुम्बिनी प्रदेशले नै ओगटेकाे छ। नेपाल बीमा...बाँकी

    महुली लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त महुली लघुवित्तको केन्द्रीय कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २०७९ असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी...बाँकी

    प्रभु क्यापिटलको एसजिएम सम्पन्न, सेञ्चुरीलाई प्राप्ती र आइपीओ निष्काशनको प्रस्ताव पारित

    काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्ती गर्ने विशेष प्रस्ताव सहित आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेसँगै यी बैंकको सहायक कम्पनीको रुपमा रहेका दुई क्यापिटल पनि...बाँकी

    लामो समयदेखि बाँकी रहेका दाबी फर्छ्यौट गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी लिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स कम्पनी मर्ज भई कायम संस्थाको विभिन्न समयमा परेको दाबीहरुको...बाँकी

    सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश, ल्यायो टपअप गर्दा १६ जनाले १६ सय पाउने योजना

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आज आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा सफलतापुर्वक प्रवेश गरेको छ । यस अवसरमा बैंकले नियमनकारी निकाय, शेयरधनी, बैंकका कर्मचारी, ग्राहकवर्ग लगायत बैंकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रपमा...बाँकी

    गुडविल फाइनान्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत...बाँकी

    “आइएमई पे“ बाट विभिन्न इन्सुरेन्सको बीमा नविकरण गरी

    काठमाडौं | “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ । आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो...बाँकी