News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, कृषि, समाचार

    कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास...बाँकी

    बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले दिए हवाई बीमा प्रशिक्षण

    काठमाडौं । नेपाल बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले हवाई बीमा सम्बन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेका छन् । उक्त दुई कम्पनीले सो कार्यक्रम बैशाख १३ गते काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा गरेका हुन् ।...बाँकी

    गुराँस लाइफले गर्यो १३ लाखको मृत्यु दाबी भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सद्वारा २३ लाखकाे मृत्यु दावी भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम...बाँकी

    कर्जाको ब्याजदर घटाउनु पर्छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कर्जाको पनि ब्याज घटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएकाले...बाँकी

    ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट

    काठमाडौं । ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट हुने भएको छ । ग्लोबल आइएमई बैंकले नवलपुरको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको हो...बाँकी

    पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित भएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी...बाँकी

    एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

    काठमाडौं | आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता...बाँकी

    जापान-नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार सम्पन्न, बीमाको स्तर सुधारमा कोशे ढुङ्गा साबित हुने

    काठमाडौं । जीवन बीमक संघ नेपालले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि  वल्र्ड (फालिया जापान) र  जीवन बीमक संघ जापानसँग मिलेर काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा “ जापान – नेपाल टप...बाँकी

    नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीमा २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड १२ लाख, विकास बैंकहरुमा ३० करोड २ लाख...बाँकी