News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    प्रुडेन्सियल इन्स्योरेन्सको २२.४० प्रतिशत बढ्यो दाबी भुक्तानी, १० करोड कमायो नाफा

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ११.७० प्रतिशत घटेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सको नाफा १७ करोड, ईपीएस १२.८० रुपैयाँ

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १७ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ८१ लख रुपैयाँ...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले डाक्यो ३१ औं र प्रथम वार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक...बाँकी

    सञ्चालक पोखरेलद्वारा प्रधानन्यायाधीश समक्ष शपथ

    काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सम्माननीय कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा...बाँकी

    एनआइबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच सम्झौता

    काठमाडौं । एनआइबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालिबीच सम्झौता भएको छ । एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआयबीएल सहभागीता फण्ड कर्पाेरेट पेरोल सीप मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ...बाँकी

    लक्ष्मी लघुवित्तका स्वतन्त्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतनत्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत गरेको छ । शर्माले २०८० बैशाख २५ देखि लागू हुनेगरि राजीनामा पेश गरेकोमा बैशाख २४ गते बसेको संचालक समितिको १६१ औं...बाँकी

    प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स’ सेल्स कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शनिबार कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको सहभागीता रहेको थियो । यस किसिमका...बाँकी

    प्राइम, गुराँस र युनियनको सेयर कारोबार बन्द भयो

    काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार बन्द भएको छ । वैशाख २६ गतेदेखि हुन लागेको एकीकृत कारोबारको लागि तीन कम्पनीको सेयर कारोबार बन्द भएको हो । २३ गतेदेखि बन्द रहेको...बाँकी

    शाखा प्रमुखहरुको सहभागितामा राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुखहरुको सहभागितामा आर्थिक वर्ष २०७८/७९ को समिक्षा र आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा समिक्षात्मक गोष्ठी सम्पन्न गरेको छ। उक्त गोष्ठी काठमाडौंको एल्लो प्यागोडा होटेलमा सम्पन्न...बाँकी

    ४३ औं सार्कफाइनान्स गभर्नर मिटिङ एण्ड सिम्पोसिसम २०२३ मा गभर्नर अधिकारीको सहभागीता

    काठमाडौं । पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औं सार्कफाइनान्स गभर्नरस मिटिङ एण्ड सिम्पोसिसम २०२३ मा नेपालको तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सहभागी भएका छन् । दुईदिने उक्त कार्यक्रमको पहिलो दिन गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको...बाँकी