काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अबधिमा सरकारले ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चैत महिनासम्म सरकारले...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले थद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल,...बाँकी
काठमाडौं । आजदेखि गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सँग आज प्राधिकरणमै सपथ ग्रहण लिएका हुन् ।...बाँकी
काठमाडौं । आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले १ सय रुपैयाँ बोनश पाउने छन् । आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो...बाँकी
काठमाडौं । मानुषी लघुवित्तले सानो गौचरन शाखा अन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले निम्न वर्गीय महिलाको दैनिकीमा...बाँकी
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धी...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको धनगढी शाखा कार्यालय र सम्झौता बहुद्देश्यीय सहकारी संस्थाको समन्वय तथा सहकार्यमा बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न् भएको...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न गरेको छ । सोमबार विशेष साधारण सभामार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्तावको पारित भएको हो । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा...बाँकी
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल) को विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साधारणसभाले यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड...बाँकी