News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आदर्श लघुवित्तको बोनश शेयर सूचिकृत

    काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेन्जमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४१ हजार ४ सय कित्ता बोनश शेयर सूचिकृत भएको हो । गत फागुन ३०...बाँकी

    एलआइसी नेपालको संचालकमा पाण्डेय नियुक्त

    काठमाडौं । एलआइसी नेपालको संचालकमा तबलेश पाण्डेय नियुक्त भएका छन् । यस अघिका संचालक बी.सी पटनायकको पदावधी २०७९ चैत १७ गते समाप्त भई उनको ठाउँमा पाण्डेयलाई नियुक्त गरेको हो । उनलाई भारतीय जीवन बीमा निगमले...बाँकी

    महिला लघुवित्तका ४ संचालकको कार्यकाल थप

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका चार संचालको कार्यकाल थप भएको छ । संस्थाको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष सहित कम्पनीका ४ संचालको कार्यकाल थप गर्ने निर्णय भएको हो । कम्पनीका...बाँकी

    सिटिजन लाइफको एमडीआरटी २०२३ सीप अभिवृद्धि कार्यक्रम भव्यताको साथ सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२३ मान्यता र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चितवनको सौराहमा भव्यताका साथ सम्पन्न गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडर मदन कृष्ण श्रेष्ठ र...बाँकी

    किसान लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।...बाँकी

    एनएलजी इन्स्योरेन्सका संचालक अधिकारीको राजिनामा स्वीकृत

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालक कबिराज अधिकारीले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । उनले दिएको राजिनामा कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले सोही दिन देखि नै लागु हुनेगरी स्वीकृत...बाँकी

    अजोड इन्स्योरेन्सको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यस कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको...बाँकी

    समृद्धि फाइनान्सद्धारा २५६७ औं बुध्द जयन्ती तथा उभौली पर्वको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले बैशाख २२ गते २५६७ औं बुध्द जयन्तीको अवसरमा बुटबल शाखा कार्यालयबाट बुटबलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस बितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट...बाँकी

    तीन कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल, गरे एकै पटक सम्झौता

    काठमाडौं । एनआईसी एशिया क्यापिटलले एकै पटक तीन वटा कम्पनीसँग शेयर रजिष्ट्रार सेवा (आरटिएस) उपलब्ध गराउने सम्झौता गरेको छ । कम्पनीले भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी , दोल्ती पावर कम्पनी र मेन्छियाम हाइड्रोपावर लिमिटेडसंग शेयर रजिष्ट्रार...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम ” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक...बाँकी