News Portal

  • प्राइम, गुराँस र युनियनको सेयर कारोबार बन्द भयो

    आर्थीकसंसार संवाददाता२४ बैशाख, २०८०
    २७५ पटक
    २४ बैशाख, २०८०

    काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार बन्द भएको छ ।
    वैशाख २६ गतेदेखि हुन लागेको एकीकृत कारोबारको लागि तीन कम्पनीको सेयर कारोबार बन्द भएको हो ।
    २३ गतेदेखि बन्द रहेको कम्पनीको सेयर कारोबार २५ गतेसम्म बन्द रहनेछ । तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट वैशाख २६ गते मंगलबारबाट एकीकृत कारोबार गर्दछन् ।

    प्रतिकृया दिनुहोस्