News Portal

  • लक्ष्मी लघुवित्तका स्वतन्त्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता२५ बैशाख, २०८०
    १४५ पटक
    २५ बैशाख, २०८०

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतनत्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत गरेको छ ।
    शर्माले २०८० बैशाख २५ देखि लागू हुनेगरि राजीनामा पेश गरेकोमा बैशाख २४ गते बसेको संचालक समितिको १६१ औं बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
    लघुवित्तले शर्मालाई २०७६ माघ १२ देखि लागू हुनेगरि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो ।

    प्रतिकृया दिनुहोस्