News Portal

  • साधारण खर्चमा बृद्धि हुँदा विकास खर्च गर्न गाह्रो भयो : अर्थमन्त्री महत

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०८०
    १३९ पटक
    १५ जेठ, २०८०

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्चमा बृद्धि हुँदा विकास खर्च गर्न नसकिएको बताएका छन् । चालु आर्थिक वर्षमा यस्तो खर्च १२ खर्ब २५ रहेको भन्दै अर्थमन्त्रीले अर्थतन्त्रमा ठुलो प्रभाव पारेको तर्क प्रस्तुत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्