News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले लिए सपथ

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८०
    १३९ पटक
    १४ जेठ, २०८०

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।
    उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायप्रति आभार प्रकट गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्