News Portal

  • औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउनेलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०८०
    १८८ पटक
    १५ जेठ, २०८०

    काठमाडौं । सरकारले औपचारिक प्रणालीबाट रेमिट्यान्स पठाउनेलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन् । उनिहरुलाई लक्षित गरि रेमिट्यान्स बण्ड जारी गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्