News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समस्याग्रस्त सुपर लघुवित्तलाई टेकओभर गर्न राष्ट्र बैंकले माग्यो दुई विज्ञ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तुलसीपुर दाङमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थालाई टेकओभर गर्ने भएको छ । यसका राष्ट्र बैंकले व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना विज्ञ व्यवस्थापक आह्वान गरेको छ ।...बाँकी

    एनआईएमबि एस क्यापिटलको एकिकृत कारोबार असार १८ बाट

    काठमाडौं । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलले असार १८ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएको छ । आए आपसमा गाभिएका यी दुई कम्पनीले एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार गर्न लागेको हो । यी...बाँकी

    बीमा अभिकर्ता र सर्भेयरले असारभित्रै लाइसेन्स नवीकरण गर्नुपर्ने, नत्र खारेज हुने

    काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरले असार महिना भित्रमा आफ्नो लाइसेन्स नवीरकण गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार २०७९ कार्त्तिक २१ गतेभन्दा अघि दर्ता तथा नवीकरण गरेका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरले आगामी असार मसान्त भित्र...बाँकी

    राष्ट्र बैंकले मौद्रिक नीतिको लागि संकलन गर्याे निजी क्षेत्रबाट सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०÷८१ का मौद्रिक नीतिका...बाँकी

    सम्बृद्धि फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने

    काठमाडौं । सम्बृद्धि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिधिm गर्ने भएको छ । फाइनान्सले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो । उक्त शेयर खरिद गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको...बाँकी

    भोलि सार्वजनिक विदाको दिनमा पनि प्रभु लाइफले नियमित सेवा संचालन गर्ने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भोलि सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । १४ गते विहिकार बकर इद इद उल अजहा को अवसरमा सरकार देशभर सार्वजनिक विदा दिने भएपनि प्रभु लाइफले...बाँकी

    एशियन लाईफले पाेखरामा पनि किन्याे पाँच तारे लक्जरी हाेटलकाे शेयर

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको जोनल हेड नभिन थापा ,प्रदेश प्रमुख राम बहादुर शाही र उप प्रदेश प्रमुख टेक राज आचार्य लागायत...बाँकी

    सन नेपाल लाइफले दुई महिनामै भुक्तानी गर्यो १४ लाखको मृत्यु दावी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । मंगलबार...बाँकी

    एशियन लाइफले ३ रोपनी घरजग्गा किन्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर तथा जग्गा नै खरिद गर्ने जनाएको छ । इन्स्योरेन्स कम्पनीका अनुसार काठमाण्डौं महानगरपालिका वा ललितपुर...बाँकी

    असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा

    काठमाडौं | ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको...बाँकी