News Portal

  • सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२ असोज, २०८०
    २१४ पटक
    २ असोज, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । असोज १ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

    शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेएनआईएमबि एस क्यापिटल लिमिटेडले पुरा गरेको हो ।

    प्रतिकृया दिनुहोस्