News Portal

  • रामधुनि नगरपालिकामा एलआइसी नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ असोज, २०८०
    २०६ पटक
    २ असोज, २०८०

    काठमाडौं । एलआइसी नेपालले रामधुनि नगरपालिका –२ शिवनगर, सुनसरिमा “बीमा सचेतना कार्यक्रम संचानल गरेको छ । उतm कार्यक्रममा कोशी प्रदेश प्रमुख रीतेस राज रेग्मी तथा एलआइसी नेपालका कर्मचारीहरु, एजेन्सि म्यानेजर तथा अभिकर्ताहरुको उपस्थिति थियो ।

    कार्यक्रममा कम्पनकिो तर्फबाट “ जीवन बीमाको स्वामित्व ग्रहण गरौ “ अजम्बरी कोही छैन । बुढो सबैले हुनु पर्छ“ जस्ता सन्देश हरु राखि कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो । उतm कार्यक्रममा कम्तिमा १५९० जनाको सहभागिता रहेको थियो । ऐजन्सि म्यानेजर जितेन्द्र नायकले जिवन बीमाको आवश्यकता तथा यसको महत्वबारे जानकारी गराएका थिए ।

    कोशि प्रदेश प्रमुख रेग्मीले जीवन बीमाको स्वामित्व ग्रहण गा्रहक बाट नभएको र जीवन बीमा भनेको सम्पति हो । रातो लाल पुर्जा मात्रै सम्पति होइन तथा घर बनाउने, रग लगाउने सल्लाह भए जस्तो जीवन बीमा योजना खरिद गर्ने बिषयमा घर परिवारमा सल्लाह हुनु पर्ने प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्