News Portal

  • एनएमबि बैंकको बैंकिङ सेवा अबरुद्ध हुने

    आर्थीकसंसार संवाददाता८ असोज, २०८०
    १५१ पटक
    ८ असोज, २०८०

    काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेवा अबरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्