News Portal

  • कृतिले आमालाई दिइन् सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता१४ असोज, २०८०
    १९१ पटक
    १४ असोज, २०८०

    काठमाडौं । कञ्चन गाउँपालिका ३ रुद्रपुर निवासी कृति बिकले आफ्नी आमा कुमारी बिकलाई आफ्नो जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाबाट जारी सिटिजन जीवन सारथी योजनाको बीमा पोलिसी उपहार दिएकी हुन ।

    ४ वटा अतिरिक्त सुबिधा सहितको सिटिजन जीवन सारथी योजनामा बीमा अवधि समाप्तीमा बिमाकं रकम र बोनश रकम एकमुस्ट पाइने र त्यसपछी पनी कुनै पनी बीमाशुल्क भुक्तानी नगरी ९० बर्षको उमेर सम्म जोखिम बहन गर्ने र ७० बर्षको उमेर पछी प्रत्येक ५—५ बर्षमा ९० बर्षको उमेर सम्म सरभाइबल बेनिफिट बापतको रकम भुक्तानी गर्ने योजना हो ।

    थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको माध्यले बचत सङ्ग सङ्गै आफ्नो जीवनमा आइपर्ने जोखिम समेत बहन गर्ने र बुढेसकालमा पनी रकम पाइने भएकाले सिटिजन जीबन सारथी योजना छनोट गरेको छोरी कृर्ति बिकले बताइन् ।
    प्रतिकृया दिनुहोस्