News Portal

  • लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७७
    ११३७ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले भदौ २१ गते देखि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।
    अब कम्पनीकोे धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्नेलगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्नेसम्बन्धी सम्पूर्ण काम तथा कारबाही प्रभु क्यापिटलले गर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्