News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असार महिनाका लागि निक्षेपमा ५.२५ देखि ६.२५ , रेमिट्यान्स बचत खातामा ७.२५ प्रतिशत , व्यक्तिगत मुद्दती...बाँकी

    कुमारी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। यो शेयरमा संस्थापक शेयरधनीका साथै अन्य इच्छुक...बाँकी

    एनएमबि लघुवित्तले डाक्यो ११औं साधारण सभा, यस्ता छन् प्रस्ताव

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा असार २१ गते गर्ने भएको छ । सभा होटल बाराही पोखरा, कास्कीमा बिहान साढे ११ बजेदेखि शुरु हुने जनाएको छ । संस्थाको जेठ ३१ गते...बाँकी

    नेपाल बैंक र जलजला बहुमुखी क्याम्पसबीच कर्जा सम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल बैंक र रोल्पा जिल्लास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायि प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कम्पनीको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आज, हकप्रदको प्रस्ताव पारित गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले आज जेठ ३१ गते विशेष साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बाट सुरु हुनेछ। सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत...बाँकी

    छोराको जन्मदिनमा जीवन बीमा पोलिसी खरिद

    काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । यसैबीच लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरी निवासी बुवा देबेन्द्र बडुवाल र आमा भुमिका बडुवालले आफ्नो छोरा आयन बडुवालको जन्म दिनमा बीमा...बाँकी

    यूनाइटेड अजोडले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बिहीबार आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १०...बाँकी

    समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ ३० गते बुधवार शिवराज नगरपालिकाका ४० जना...बाँकी

    सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म हुने प्रथम सहकारी रोजगार मेला महासंघ...बाँकी

    दुई लघुवित्तले एकीकृत कारोबारका लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

    काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु अन्तिम...बाँकी